गोबिन्द गौतम मा*र्ने भारतिय SSB लाई जवाफ:सशस्त्र प्रहरीको गोली प्रहार बाट एक भारतीयको मृ,त्यु

३० जेठ, वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृ;त्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here