‘राजा ल्याऔं, देश बचाऔं’ भन्दै काठमाडौंमा ‘वीर गोर्खालीको’ विशाल प्रदर्शन (फोटोफिचर)

काठमाडौं- ‘राजा ल्याऔँ देश बचाऔं’ भन्दै आज काठमाडौंमा विशाल प्रदर्शन भएको छ । वीर गोर्खाली अभियानको नेतृत्वमा आज प्रदर्शन भएको हो । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । गणतन्त्र मुर्दावाद, अहिलेको व्यवस्था चाहिँदैन भन्ने भन्ने जस्ता नारा लगाएका थिए । गणतन्त्र खारेजी र राजसंस्था पुनर्स्थापनाका निम्ति हजारौंको संंख्यामा मोटरसाइकल र्याली निस्केको थियो ।         फोटो फिचर:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here