ज्ञानेद्र शाहिको कारण ट्याक्सी आन्दोलनकारी बिच झडप !

चेतन शर्मा/ काठमाडौं । ट्याक्सी ब्यबसायहरु को आन्दोलनमा सहभागी भएका ज्ञानेन्द्र शाही र पुन्य गौतमको कारणले ट्याक्सी व्यावसायि बिच झडप गराएको छ ।
ज्ञानेन्द्र शाही गएको कार्यक्रममा किन झडप हुन्छ ? भन्ने प्रश्न यतिबेला उब्जिएको छ ।

ट्याक्सी ब्यबसायीहरुले स्वस्फूर्तरुपमा आन्दोलन गरिरहेको बेला अभियान्ता ज्ञानेन्द्र शाही र पुन्य गौतमको घुसपैठ भएको थियो । यसरी ज्ञानेन्द्र शाही र पुन्य गौतम को घुसपैठ ले गर्दा ट्याक्सी व्यावसायिहरु बिच  एकआपसमा झडप भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here